Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४४:०८ दिउँसो
- ADVERTISEMENT -

गठबन्धन भत्काएर देशलाई अनिर्णयको बन्दी बनाउदै ब्यवस्थानै खतरामा पार्ने षड्यन्त्र

प्रकाशित मिति: २०७९ वैशाख ६, मंगलबार

631
Shares

काठमाडौं, नेपाल बिद्यार्थी संघ ५३औ स्थापना दिवसमा नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्युले सम्बोधन गर्नुहुदै नेविसंघ स्थापना दिवसको अवसरमा शुभकामना दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गुरुङले नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दल नेपाली काङ्ग्रेसको मेरुदण्ड भएको र आउने तिनै तहको निर्वाचनमा विद्यार्थी र तरुणहरु हातेमालो गर्दै नेपाली काङ्ग्रेसको उम्मेदवारलाई बहुमतले जिताउदै देशको पहिलो पार्टि बनाउन मुख्य भुमिका खेल्ने बताउनुभयो ।

अहिलेको हाम्रो लडाइ लोकतन्त्र र ओलितन्त्र को विचमा रहेको बताउदै अध्यक्ष गुरुङले गठबन्धन भत्काएर देशलाई अनिर्णयको बन्दी बनाउदै ब्यवस्थानै खतरामा पार्ने षड्यन्त्र भैरहेको हुदा सम्पुर्ण बिध्यार्थी र तरुणहरु सजग रहन आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -