Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:१३ दिउँसो
- ADVERTISEMENT -

मित्रवत् प्रतिस्पर्धा भए केन्द्रबाट कुनै निर्देशन जाँदैन : प्रवक्ता महत

प्रकाशित मिति: २०७९ वैशाख ३, शनिबार

669
Shares

काठमाडौं, वैशाख ३ गते । नेपाली काँग्रेसले कुनै स्थानीय तहमा सत्तारुढ दलबीच नै प्रतिस्पर्धा हुनसक्ने जनाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेका बेला काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

साथै उहाँले महानगर र उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा तालमेल गर्नैपर्ने निर्देशन केन्द्रबाट नदिने प्रष्ट पार्नुभयो । यसैगरी, प्रवक्ता महतले चुनावी तालमेल हुन नसक्ने ठाउँको रिपोर्ट कन्द्रमा दिनुपर्ने बताउनुभयो ।

‘कदाचित तालमेल सम्भव भएन भने रिपोर्ट गर्नुहोला भनेका छौं, उहाँले भन्नुभयो, ‘महानगरपालिका र उपमहानगरबाहेक अरु नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ ।’ उहाँले थप्नुभयो, ‘यहाँबाट कुनै निर्देशन जाँदैन । उहाँहरुले नै वस्तुस्थिति र आवश्यकता अनुसार तालमेल गर्ने भन्ने निर्णय हो । हामीले बाध्य पार्दैनौं ।’

महतले तालमेल सम्भव नभएका ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने तर एमालेसँग भने गठबन्धन गर्न नपाइने उहाँको भनाइ छ । ‘हामीले बाध्य पार्दैनौं, मित्रवत् प्रतिस्पर्धा गर्छौं भनेर जिल्लाका साथीले भन्नुभयो भने त्यही हुन्छ । तर, एमालेसँग तालमेल हुँदैन’, उहाँले भन्नुभयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -