काठमाडौं, ३० चैत्र २०७८ । टिपरको ठक्करबाट बालाजुमा मोटरसाइकलमा सबार गोरखाका ३१ वर्षीय राजन भट्टको निधन भएको छ ।

मंगलवार राती २ बजे बालाजुमा टिपरको ठक्करबाट गोरखा भिमसेन थापा वडा नं २ ओख्ले निबासी राजन भट्ट र सन्देश भट्ट धाईते भएका थिए ।

तिव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिदॉं मटरसाईकलमा सबार दुई जना घाईते भएका हुन् ।

उपचारका क्रममा राजन भट्ट अन्नपूर्णा न्यूरो हस्पिटलमा बेलुका ६ बजे निधन भएको छ । टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

घाईते सन्देश भट्टको उपचार भईरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्