गोरखा, आइतबार, २७ चैत्र २०७८ । नेपाली काँग्रेस प्रतिनिधी सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं १ गोरखाको प्रवक्तामा राजन श्रेष्ठ नियुक्ति हुनु भएको छ ।
नेपाली काँग्रेसको नियमावली २०७६ को नियम ६३ मा व्यबस्था भए बमोजिम गोरखा शहिद लखन गाउँपालिका वडा ७ का राजन श्रेष्ठलाई प्रवक्ताको नियुक्ति गरिएको हो ।









































