- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शहिद लखन गाउँपालिका-९ नाम्जुङ्गका काप्री बलिया

April 9, 2022
1710
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा, शनिबार, २६ चैत्र २०७८ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा गोरखाको शहिद लखन गाउँपालिका ९ नेपाली काँग्रेसबाट वडा अध्यक्षमा तिल प्रसाद काप्री बलिया देखिएका छन ।

नेपाली कांग्रेसजस्तो नेपालको एतिहासिक लोकतान्त्रिक पार्टीको तर्फबाट स्थानीय तहको जनप्रतिनिधिको उमेदवारको रुपमा पार्टीले बिस्वास गरी टिकट दिएको खण्डमा वडा अध्यक्षको जिम्मेवारी कुसलातापुर्बक निर्वाह गर्ने प्रतिबदता ब्यक्त गर्नु भयो ।

- ADVERTISEMENT -

Advertisement

पार्टीले तय गरेको अन्य उमेदवारलाई विजय गराउन कटिबद्व रहेको तिल प्रसाद काप्रीले बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com