गोरखा, शनिबार, २६ चैत्र २०७८ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा गोरखाको शहिद लखन गाउँपालिका ९ नेपाली काँग्रेसबाट वडा अध्यक्षमा तिल प्रसाद काप्री बलिया देखिएका छन ।

नेपाली कांग्रेसजस्तो नेपालको एतिहासिक लोकतान्त्रिक पार्टीको तर्फबाट स्थानीय तहको जनप्रतिनिधिको उमेदवारको रुपमा पार्टीले बिस्वास गरी टिकट दिएको खण्डमा वडा अध्यक्षको जिम्मेवारी कुसलातापुर्बक निर्वाह गर्ने प्रतिबदता ब्यक्त गर्नु भयो ।

पार्टीले तय गरेको अन्य उमेदवारलाई विजय गराउन कटिबद्व रहेको तिल प्रसाद काप्रीले बताउनु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्