Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३३:३२ दिउँसो
- ADVERTISEMENT -

गठबन्धनबारे कांग्रेसको आधिकारिक धारणा आज आउने

प्रकाशित मिति: २०७८ चैत १५, मंगलबार

605
Shares

काठमाडौं, मंगलबार, १५ चैत्र २०७८ । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने कि नजाने भन्ने आधिकारिक धारणा आज सार्वजनिक गर्ने भएको छ ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे हाे ।

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालगायत अधिकश नेताहरु गठबन्धनको पक्षमा छन् भने १४औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेखर कोइराला समूहले गठबन्धनबिना नै निर्वाचनमा जानुपर्ने गरी धारणा राख्दै आएका छन् । कांग्रेसले आज गर्ने निर्णयले समग्र स्थानीय तहको नतिजामा फरक पर्ने आंकलन गरिएको छ ।

नेकपा मा‌ओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको साथ पाएर गत प्रतिनिधि सभा निर्वाचनमा कमजोर सिट संख्याका बाबजुद पनि प्रधानमन्त्री पद पाएका कांग्रेस सभापति देउवा स्थानीय हुँदै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्नुपर्ने पक्षमा छन् । तर उनको चाहना सहजै बैठकबाट अनुमोदन हुने सम्भावना भने न्यून देखिएको छ ।

इतरपक्षले भने खुलेरै गठबन्धनको बिरोध गरिरहेको छ । देशभर लाखौं नयाँ मतदाता थपिएको भन्दै उनीहरूलाई पहिलो पटक नै रूखमा भोट हाल्न लगाउनुपर्ने र अहिले रुखमा भोट हाल्न नलगाए भविष्यमा रुखमै भोट हाल्छन भन्ने ग्यारेन्टी नहुने उनीहरूकाे भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -