Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४८:३८ दिउँसो
- ADVERTISEMENT -

देउवा र शेखरबीच लामो समयपछि संवाद, भ्रातृ संस्था र चुनावी तालमेलबारे छलफल

प्रकाशित मिति: २०७८ चैत ९, बुधबार

791
Shares

काठमाडौं, बुधबार, ९ चैत्र २०७८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेता डा. शेखर कोइरालाले भेटेका छन् । शेखरले भ्रातृ संस्थाको तदर्थ समिति गठनमा भएको ढिलाइबारे सभापति देउवालाई सोधेका छन् । शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्न लागेको सन्दर्भमा शेखर आफैंले देउवालाई टेलिफोन गरी समसामयिक विषयमा छलफल गरेका हुन् ।

जसमा जवाफमा देउवाले सबैलाई समेटेर छिट्टै भ्रातृ संस्थाहरूको तदर्थ समिति ल्याउने बताएका हुन् । महाधिवेशनपछि देउवाले शेखरसँग औपचारिक छलफलसमेत गरेका थिएनन् । दुवै नेताबीच लामो समयपछि संवाद गरेका हुन् ।

गत मंसिरमा भएको कांग्रेस महाधिवेशनमा सभापति पदमा देउवा र कोइराला प्रतिस्पर्धामा उत्रिएका थिए।

सभापति जितेपछि देउवाले कोइरालासँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -