Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०४:२७ बिहान
- ADVERTISEMENT -

१० किलो लागूऔषधसहित एक युवक पक्राउ

प्रकाशित मिति: २०७८ चैत ४, शुक्रबार

842
Shares

जनकपुरधाम- करिब १० किलो लागूऔषध गाँजासहित धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका-१३ किरतपुर बस्ने ३२ वर्षीय सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

इप्रका धनुषाबाट गस्ती टोलीमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा शहिदनगर नगरपालिका-३ यदुकूहा-जनकपुर सडक खण्डबाट यादवलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले जनाएको छ

गस्तीको क्रममा यादवमाथि शंका लागेपछि उनले चढेको मोटरसाइकलको चेकजाँच गर्दा मोटरसाइकल बाँधिएको बोरामा १० किलो गाँजा बरामद भएको उनले बताए । प्रहरीले उनको शरीर खानतलासी गर्दा हाप पाइन्टको बायाँ साइडको खल्तीबाट नगद १ हजारको दरले नोट ३१ थान र ५ सयको दरले नोट २ थान गरी ३२ हजार रुपैयाँसमेत बरामद गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका यादवलाई नियनत्रणमा लिई लागूऔषध मुद्दा शीर्षकमा धनुषा जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उनले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -