Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०९:०५ दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्री खाँडद्वारा एग्रो मार्ट्को अबलोकन

प्रकाशित मिति: २०७८ चैत ४, शुक्रबार

686
Shares

कपिलवस्तु, ४ चैत्र २०७८ । लामो समय देखी कपिलवस्तुमा कृषिसँग संबंधित उपकरणहरुको बिक्री बितरण गर्दै आएको जय किसान एग्रो मार्ट एण्ड मेसिनरीको आज बालकृष्ण खाँडले अबलोकन गर्नुभएको छ ।

१२ औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्न कपिलवस्तु पुग्नु भएका खाँडले महोत्सवमा रहेको सो एग्रो स्टलको अबलोकन गर्दै उहाँले आफुले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको र किसान केन्द्रित निति तथा योजना निर्माणलाई विशेष ध्यानमा राखेको बताउनु भयो ।

उहाँले कृषि क्षेत्रमा आधुनिकीकरणका निम्ति युवाको अतुलनीय भुमिका रहने कुरा उल्लेख गर्दै नयाँ र नविनतम कृषि उपकरण भित्राउन सके छिटै नै कृषिमा आत्मनिर्भर बन्न सकिने बताउनु भयो । साथै सो क्रममा युवा टि आर पाण्डेले संचालनमा ल्याएको कृषि मार्ट र यस्ले कृषि आधुनिकीकरणको क्षेत्रमा गरेरहेको योगदानको खुलेर प्रसंसा समेत गर्नु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -