Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:५७:३७ राति
- ADVERTISEMENT -

ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच

प्रकाशित मिति: २०७८ फागुन २३, सोमबार

556
Shares

काठमाडौँ । ललितपुरमा एकै परिवारमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कोन्ज्योसोम गाउँपालिका -४ नल्लुको एउटा घरमा अचेत अवस्थामा भेटिएकी २ दिनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको हो ।

त्यसअघि आफ्नै घरभित्र आज बिहान ४ जना मृत अवस्थामा फेला परेका थिए । गम्भिर अवस्थामा भेटिएकी शिशुलाई भने उद्धार गरी उपचारका लागि पाटन अस्पताल ल्याउँदा चिकित्सकले मृत घाेषणा गरेका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, उनका छोरा २२ वर्षीय सुभाष स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र नाति २ दिनको नवजात शिशु रहेका छन्।

उनीहरुको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएकाे छ। हाल फरेन्सिक चिकित्सकसहित प्रहरी टोली अनुसन्धानका घटनास्थलमा खटिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -