Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:४५ दिउँसो
- ADVERTISEMENT -

बारपाक सुलिकोट ३ स्वांरा माझथरका दर्जनौं ३६ युवा कांग्रेसमा प्रवेश

प्रकाशित मिति: २०७८ फागुन १८, बुधबार

642
Shares

गोरखा, १८ फागुन २०७८ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका -३ स्वांराको माझथरका ३६ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

माओवादी पार्टीमा रहँदै आएका उनीहरूलाई गोरखा जिल्ला प्रदेश २ काे (ख) का नेपाली काङ्ग्रेसका सांसद प्रकाशचन्द्र दवाडीले काङ्ग्रेसमा स्वागत गरेका हुन् ।

माओवादीहरूले विकास निर्माणमा सिन्को पनि नभाचेको भन्दै उनीहरूको असलियत बुझेर नेकपा माओवादी पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूले बताएका छन् । 

माओवादीको लालकिल्ला मानिने उक्त स्थानमा सोझा जनजातिहरुलाई झुक्याएर निर्वाचनहरूमा प्रयोग गरेको तर आजबाट उनीहरू काङ्ग्रेस प्रवेश गरेको उनले बताए । ‘माझथरका ३६जना युवा साथीहरूलाई जनताको पार्टी नेपाली कांग्रेसमा हार्दिक स्वागत गर्दछु’ सांसद दवाडीले भने, ‘नेपाली राजनीतिक इतिहासको सबैभन्दा पुरानो, प्रजातान्त्रिक अनि भरोसायोग्य पार्टी नेपाली कांग्रेस प्रति यहाँहरुले जुन विश्वास र भरोसा राख्नु भएको छ, यो विश्वासलाई कहिलै टुट्न दिने छैन ।’ 
संसद दवाडी ‘मेरो राजनीति समाजकै सेवाको लागि, मेरो राजनीति तपाईंहरुकै टेवाको लागि’ भन्ने नारासहित समाजमूखी र जनतामूखी राजनीति गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -