काठमाडौँ, १६ फागुन २०७८ । श्री जनचेतना युवा क्लबको १३ औ वार्षिक साधारण सम्पन्न भएको छ । राजु अर्यालको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष राज कुमार पाण्डे, सचिव प्रेम प्रसाद भट्ट, कोषाध्यक्ष अमित पाण्डे, सह-सचिव नवराज पाण्डे चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्यहरुमा सुनिल गोतामे, साधना गोतामे, परशुराम पाण्डे, युवराज भट्ट, शंकर गोतामे, रामचन्द्र पाण्डे, सरोज पाण्डे र बन्दना बगले चयन हुनु भएको छ ।
आफ्नो सस्था र गाउँ प्रति इमान्दार रही सदैव साथ सहयोग र दत्तचित्त भइ आफ्नो पदीय दायित्व, जिम्मेवारी पुरा गर्ने प्रतिबद्ता नयाँकार्यसमिति पदाधिकारीले ब्यक्त गरेका छन् ।