Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०६:४७ बिहान
- ADVERTISEMENT -

बुद्धनगरको झडपका घाइते अबस्थी खतरामुक्त,न्यूरोमा अप्रेसनको तयारी

प्रकाशित मिति: २०७८ फागुन १३, शुक्रबार

653
Shares

काठमाडौं, शुक्रबार, १३ फागुन २०७८ । एमसीसी विरुद्धको आन्दोलनका क्रममा काठमाडौंको बुद्धनगरको झडपमा परी एक जना गम्भिर घाइते भएका थिए । डडेलधुरा घर भएका गम्भिर घाइते २८ वर्षीय हेमराज अवस्थी अहिले उपचारका क्रममा छन् ।

उनी खतरामुक्त रहेको जनाईएको छ । टाउकोमा चोट लागेर उनको रगत जमेका कारण अप्रेसनको तयारी भईरहेको छ । यद्यपी स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकहरुलाई उदधृत गदै प्रहरीले जनाएको छ ।

उनलाई घाइते भएपछि शुरुमा नजिकै रहेको एभरेष्ट अस्पतालमा लगिएको थियो । तर त्यहाँ उनको उपचार हुन नसकेपछि ट्रमा सेन्ट्ररमा लगिएको थियो ।

त्यसपछि अहिले उनलाई अप्रेसनका लागि फेरि न्यूरो अस्पतालमा ल्याईएको छ ।

घाइते हेमराज अवस्थी डडेल्धुराका माओवादी केन्द्रका कार्यकर्ता रहेको जनाइएको छ । टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् । अवस्थीका बुवा वडा सचिव रहेको जनाइएको छ ।

बानेश्वर वुद्दनगरस्थित प्रर्दशनमा प्रहरीले प्रहार गरेको अश्रुग्याँसका क्रममा भएको झडपमा परी उनी घाइते भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -