- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

रामकृष्ण ढकालको ’ए पहरी फूल’ सार्वजनिक (भिडियोसहित)

February 21, 2022
453
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, ९ फागुन २०७८ । रामकृष्ण ढकालको स्वरमा ’ए पहरी फूल’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा राजु सिंहको सङ्गीत र प्रवासमा रहेर पनि नेपाली साहित्य तथा गीत लेखनमा सक्रिय रहेकी गिता गिरी शेरचन को शब्द रचना रहेको छ ।

प्रेमभाव रहेका गीतको भिडियोमा नरेन खड्का, अनु शाह, बसन्त घिमिरे, पवित्रा शाहले अभिनय देख्न सकिन्छ ।

“ए पहरी फुल ” को बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ ।

पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफुले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त बस्नेतले बताउनु भयो । आफ्नी प्रेमीकालाई गीतमा गायक ढकालले पहाडकी रानी फुलको रुपमा सुन्दरता भरेको पहरी फुललाई चित्रण गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पहरामा फुलेको पहरी फुलले जिवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको गीतकार गीता सेरचनले बताउनु भयो ।

प्रेम र रोदन लाई कलात्मक रुपमा गीतमा समेटिएको छ । नवराज घिमिरेको छायाँकन ,राजेश कुमारको सम्पादन तथा लिगेश भटटराईको निर्देशनमा भिडियो तयार गरिएको छ ।


हेर्नुहोस भिडियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com