Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
२:३९:४३ राति
- ADVERTISEMENT -

एमसीसीमा पार्टीभित्रै विवाद देखिएपछि एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

प्रकाशित मिति: २०७८ फागुन ९, सोमबार

543
Shares

काठमाडौँ, ९ फागुन २०७८ । नेकपा (एकीकृत समाजवादी)मा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ ।

बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि गत शनिबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसद्‌मा पेस गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो । तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसद्‌मा पेस गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए ।

आफ्नो सहमतिविपरीत एमसीसी टेबल गर्न सहमति जनाएको भन्दै खनालले बडा प्रतिक्रिया जनाएका थिए ।उनले आइतबारको संसद बैठकमा एमसीसी टेबुल हुँदासमेत उठेर विरोध गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -