Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५८:०८ बिहान
- ADVERTISEMENT -

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीमा जुट्ला सहमति ?

प्रकाशित मिति: २०७८ फागुन ८, आइतबार

621
Shares

काठमाडौँ, आइतबार, ८ फागुन २०७८ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा सहमति खोज्ने प्रयासमा आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे तय भएको छ ।

पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका छन् । गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । गत शुक्रबार बसेको गठबन्धनको बैठकमा पनि सहमति नजुटेपछि आजको लागि बैठक बोलाइएको हो ।

सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्र अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छ । त्यस्तै, शनिबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले एमसीसी संसदमा टेबुल हुन दिने तर, यथास्थितीमा भने पारित हुन नदिने निर्णय गरेको छ । जनता समाजवादी पार्टीमा अन्यौल रहँदा जनमोर्चा सडक आन्दोलनमा होमिसकेको छ । याे अवस्थामा सत्ता साझेदार दलहरू सहयात्राको बिट मार्छन् या लम्ब्याउँछन् भन्ने चासोको बिषय बनेको छ ।

प्रतिनिधिसभाको बैठक आज नै बस्दैछ तर, सम्भावित कार्यसूचीमा एमसीसी अटाएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -