Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१९:१९ बिहान
- ADVERTISEMENT -

एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने एकीकृत समाजवादीकाे निर्णय

प्रकाशित मिति: २०७८ फागुन ७, शनिबार

577
Shares

काठमाडौँ, शनिबार, ७ फागुन २०७८ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न दिने भएकाे छ । आज शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हाे ।

प्रवक्ता जगनाथ खतिवडाका अनुसार बैठकले एमसीसी सम्झौतालाई यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबुल गर्न दिने निर्णय गरेको हो । प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्‍ने जोखिम भएपछि यसअघि विराेध गर्दै आएकाे एकीकृत समाजवादी मझधारको बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिने निर्णयमा पुगेको बुझिएकाे छ ।

एमसिसीले दिएको समयसीमा सकिन केही दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा तीव्र दबाबमा छन् । सत्ता गठबन्धनका माओवादी केन्द्रले अहिलेकाे अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने चेतावनी दिइसकेकाे छ । गठबन्धनकै जनता समाजवादी पार्टी भने ठोस निर्णय लिन सकेको छैन ।

अध्यक्ष उपेन्द्र यादव अन्य दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् । यसअघि नै एमसिसीको विरोध गरेको गठबन्धनको राष्ट्रिय जनमोर्चा भने सडक आन्दोलनमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -