- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सत्तारुढ गठबन्धनको बैठकले विना निष्कर्ष टुंगियो

February 17, 2022
543
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, बिहिबार, ५ फागुन २०७८ । सत्तारुढ गठबन्धनको बैठकले विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको बैठकले एमसीसीबारे निर्णय लिन सकेन । करिब दुई घण्टाभन्दा बढी चलेको बैठकमा कुनै एमसीसीबारे सहमति हुन सकेन ।

काँग्रेस एमसीसी पास गर्ने पक्षमा छ भने सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसदमा टेबल गर्न समेत सहमत हुन नसकेको अवस्था छ ।

‘आजको बैठक सकियो। गठबन्धन बचाउनु पर्छ भन्नेमा सबैको जोड छ तर अडान यथावत छ।’ गठबन्धनका शिर्ष नेतृत्वको बैठक भोलि बिहान ९ बजे बालुवाटार बोलाइएको स्रोतको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com