Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५४:३१ बिहान
- ADVERTISEMENT -

भोलिको सदनको कार्यसूचीमा पनि परेन एमसीसी

प्रकाशित मिति: २०७८ फागुन ३, मंगलबार

920
Shares

काठमाडौं, मंगलबार, ३ फागुन २०७८ । भोलि बस्न लागेको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) राखिएको छैन ।

प्रधानमन्त्री र कानूनमन्त्री लगायतले भोलि एमसीसी टेबुल गर्ने बताइरहेको भए पनि संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन । प्रमुख सत्तारुढ नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले नाफाघाटा नहेरी कांग्रेसले एमसीसी पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

दिउँसो १ बजे बस्ने बैठकको कार्यसूचीमा थारु आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने विषय राखिएको छ।

यसैबीच सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । भोलि बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बोलाइएको हो । उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल हुने ठानिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -