- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

मौलिक बाद्यवाधन सामग्री सहयोग

January 31, 2022
476
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, १८ माघ २०७८ । आदिवासी जनजाती समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक बाद्यवाधन सामग्री सहयोग गरेको छ ।

समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक÷एक थान मादल र खैजडी चाँप, नेवार समूहलाई ढोलक र झ्यालि प्रदान गरेको हो ।

सो अवसरमा समितिका अध्यक्ष इश्वरी श्रेष्ठले पुख्र्यौली पेशालाई निरन्तरता दिन बाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताउनुभयो । कला संस्कृती बचाई राख्नका निम्ति वडाले बाद्यवादनका सामग्रीमा आर्थिक सहयोग गरेको वडाध्यक्ष एकबहादुर नेपालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “पुराना रीतिरिवाजलाई जोगाउनु हामी सबैको दायित्व हो । वडाले हरेक वर्ष लक्षित वर्ग समूहलाई वजेट विनियोजन गर्दै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com