Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५२:२४ बिहान
- ADVERTISEMENT -

कर्णाली प्रदेशमा गठबन्धनका गुरुङ्ग, विष्ट र बोहोरा विजयी

प्रकाशित मिति: २०७८ माघ १२, बुधबार

400
Shares

सुर्खेत, बुधवार, १२ माघ २०७८ । कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवारहरु बिजयी भएका छन् । गठवन्धनबाट नेपाली कांग्रेसका दुर्गा गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोरा बिजयी हुनुभएको हो ।

बुधवार भएको निर्वाचनमा उहाँहरुले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारहरुलाई पराजित गर्नुभएको छ । निर्वाचित गुरुङले दुई हजार ९७० मतभार, विष्टले तीन हजार ६ मतभार र बोहोराले तीन हजार ६ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट सुर्खेतका चुँडामणि शर्माले एक हजार ४१६ मतभार, दैलेखका पदम माझीले एक हजार ३९८ मतभार र जुम्लाकी गंगा महत थापाले एक हजार ४१६ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । तीन पदका लागि छ जनाको उम्मेदवारी परेको थियो ।

मतदानमा कूल १९१ मतदातामध्ये १८९ मत खसेको थियो । कर्णालीका ३५ सासंद मध्ये ३४ जनाले र स्थानीय तहका १५६ मध्ये १५५ जनाले मतदानमा भाग लिएको निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

महिलातर्फ दुई मत बदर भएको छ । अपांगता÷अल्पसंख्यकमा एक मत बदर भएको छ ।

फोटो क्याप्सनः राष्ट्रिय सभामा कर्णाली

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -