FILE PHOTO

ललितपुरको गोदावरी नगरपालिका-३ टौखेल चोकस्थित मदन आश्रित प्रतीक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ ।

चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्