काठमाडौं । चर्चित र्यापर आशिस राना ‘लाउरे’ अझै ८ दिन प्रहरी हिरासतमा बस्ने भएका छन।

ब्राउन सुगर किन्न लागेको अवस्थामा प्रकाउ परेका लाउरे सहित ३ जनालाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्