Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:११ बिहान
- ADVERTISEMENT -

माओवादीमा पनि इमान छ र ? : अध्यक्ष ओली

प्रकाशित मिति: २०७८ पुस १६, शुक्रबार

693
Shares

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्र इमान गुमाएकै कारण सत्तामा बसिरहेको टिप्पणी गरेका छन् । आज स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले इमान जमान गुमाएकैले माओवादी केन्द्र जहिल्यै सत्तामा पुगेको बताए ।

राजनीति इमान र जमान गुमाएपछि जहिल्यै पनि सत्तामा बस्न पाइने उनले बताएका छन् । फरक प्रसंगमा उनले नेपालमा वृक्षारोपण आवश्यक नभएको तर्क गरेका छन् । बिरूवाहरू आफैं उम्रिने र तिनलाई नमासिदिए मात्रै पनि पर्याप्त हुने उनको भनाइ थियो। ओलीले वृक्षारोपण कार्यक्रम थोरै पर्यवारण र आम्दानी भए पनि धेरै तामासा भएको टीप्पणी गरेका छन् । उनले वृक्षारोपणले खर्च बढाउने काम गरेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -