Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२८:०९ राति
- ADVERTISEMENT -

गोरखाका प्रकाशपुञ्जले पाए सर्बोत्कृष्ठ गीतकार अर्वाड २०२१

प्रकाशित मिति: २०७८ पुस १३, मंगलबार

610
Shares

म्युजिक खवर म्युजिक अवार्ड(२०२१) को सर्बोत्कृष्ठ गीतकार अवार्ड गोरखाका प्रकाशपुन्जले प्राप्त गरेका छन् । लामो समयदेखि नेपाली गीत संगीत र साहित्य लेखनमा कलम चलाएका प्रकाशबाबु थापा( प्रकाशपुन्ज) का ४० भन्दा बढी गीत रेकर्डिङ भइसकेका छन् ।
बरिष्ठ गायक आनन्द कार्की, चर्चित गायिका इन्दिरा जोशी, मिलन नेवार, शर्मिला बर्देवा, सबिना कार्र्की, धिरज राई, सपनकुमार राई लगायत थुप्रै चर्चित गायक गायिकाहरुले प्रकाशपुन्जको गीतमा स्वर दिएका छन् ।​​

गोरखाको शहीदलखन गाउँपालिका ८ बुंकोट निवासी थापाका यो भन्दा अगाडि पनि गीतहरु टप ५ को नोमिनेसनमा परेका थिए । यो बर्ष उनले लेखेको ‘एउटा फूल टिपेर मनमा चढाँएँ’ गीतले सर्बोत्कृष्ठ गीतकार पुरुष सुगम संगीतको टाइटलमा अवार्ड चुमेको हो । यस गीतको स्वर र संगीत दुवै गायक राज सागरले दिएका छन् भने एरेन्जरको भुमिका भने गायक राजन इसानले निभाएका छन् । गीतको राम्रो म्युजिक भिडियो पनि बनेको छ जसमा अभिसेक गिरी, रन्जु बस्नेत, प्रशान्त कुमार यादव तथा लक्ष्मी धमलाको अभिनय देख्न सकिन्छ । गीतको निर्देशन भने चर्चित ढुङ्गेलले गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -