Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४९:२४ बिहान
- ADVERTISEMENT -

समूहगत छलफलमा पुग्दै प्रचण्ड

प्रकाशित मिति: २०७८ पुस १३, मंगलबार

483
Shares

आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि २५ वटा समूहले छलफल गरिरहेका स्थानमा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवलोकन गरिरहेका छन्। 

कमलादीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा भइरहेको समूहगत छलफलको अवलोकन गर्न प्रचण्ड पुगेका हुन्। 

सोमबार ४५ पेज लामो राजनीतिक प्रतिवेदन प्रचण्डले करिब अढाई घण्टा लगाएर वाचन गरेपछि २५ वटा समूह बनाइएको थियो।

ती समूहबाट टोली नेताले अब बन्दसत्रमा १५/१५ मिनेट समयभित्र सुझाव प्रस्तुत गर्ने कार्यतालिका छ।

यसैबीच आठौं राष्ट्रिय महाधिवेशनको अवसरमा प्रज्ञा भवन कमलादीमा आयोजित `समाजवादको यात्रा’ कला प्रदर्शनीको अवलोकनमा पनि अध्यक्ष प्रचण्ड पुगेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -