काठमाडौं, मंगलबार, ६ पौष २०७८ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले साे निर्णय गरेकाे हाे ।
पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र यस्तो छ :