गोरखा, नेकपा एमाले गोरखा जिल्ला कमिटिको बैठक सम्पन्न भएको छ ।

कार्यक्रम अध्यक्ष प्रेम गुरुङको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य रामशरण बस्नेतको प्रमुख आतिथतामा गोरखामा एमाले पार्टी कार्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रममा कृष्ण नेपालीले सञ्चालन गर्न भएको थियो ।

गोरखाबाट जिल्ला सदस्यमा केदारमणि खनाल, प्रकाश लामिछाने, शैलेश लामिछाने, गोपाल लामिछाने चयन हुनु भएको छ ।

नेकपा एमाले लाई गोरखामा पहिलो पार्टि बनाउने प्रतिबद्धताका साथ निरन्नतरता दिदै अघि बढिरहन नेताहरुले ककर्याकर्तालाई आग्रह गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्