Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०४:५५ बिहान
- ADVERTISEMENT -

कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ

प्रकाशित मिति: २०७८ मंसिर १९, आइतबार

319
Shares

पोखरा, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी भएका छन् ।

आज बिहान सकिएको मत गणनामा श्रेष्ठले ५७३ मत प्राप्त गरे । महामन्त्रीमा उनले सबैभन्दा धेरै मत पाएका हुन् । अर्का महामन्त्रीमा बिजयी बिष्णुप्रसाद लामिछाने हुन् ।

सभापतिमा शुक्रराज शर्मा बिजयी भएका छन् । उनले ६१२ मत पाए भने प्रतिद्धन्द्धी अर्जुन प्रसाद जोशीले ५२८ मत प्राप्त गरे ।

बिजयी शर्मा पौडेल पक्षिय हुन् । उप सभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ बिजयी भए । सह महामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी बिजयी बने ।

बिजयी पदाधिकारी मध्ये उप सभापति मेखलाल श्रेष्ठ देउबा प्यानलबाट उम्मेद्धवार थिए भने बाँकी सबै पौडेल पक्षका हुन् ।
सदस्यहरुको मत परिणाम भने आउन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -