गोरखा, नेपाली कांग्रेसको १४ औं महाधिवेशनको माहोल तातिएको छ । गण्डकी प्रदेश अधिबेशनका लागि नामावली अन्तिम चरणमा पुगेको छ भने कतिपयको उम्मेद्बारी टुंगो लाग्न बाकी नै छ ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको महामन्त्री गोरखाका इश्वर पाण्डेले उम्मेद्बारी दिनु हुने भएको छ ।

यहि १६ देखि १८ सम्म हुने अधिवेशनमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबा उठ्ने भएका हुन्।

पाण्डे गारखा क्षेत्र नः१ महासमिती सदस्य तथा भिमसेनथापा गाउँपालिका प्रमुख हुनुहुन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्