- ADVERTISEMENT -

नेपाली बजारमा आज पनि सुनको मूल्य घटयो

December 1, 2021
632
Shares
- ADVERTISEMENT -

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएकोमा बुधबार तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । सोमबार र मंगलबार सुन १/१ सय रुपैयाँले घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २०० रुपैयाँ कायम भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -