Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४१:१५ बिहान
- ADVERTISEMENT -

खेतीका लागि किसानलाई आलुको बीउ किन्नै मुस्किल

प्रकाशित मिति: २०७८ कात्तिक २७, शनिबार

911
Shares

दमक, खेतीका लागि किसानलाई आलुको बीउ किन्नै मुस्किल भएको छ ।

यो पटक कोल्डस्टोरमा राखिएको तथा किसान आफैँले राखेको आलु पनि बिग्रिएपछि किसानलाई बीउको चिन्ता परेको हो ।

भारतबाट आयातित आलुको बीउमा एकरूपता नभएको र एकै दिन आलुको बीउको मूल्य फरकफरक भएपछि किसानहरू ठगिन पनि थालेका छन् । दमक–१० का किसान नगेन्द्रमणि न्यौपानेका अनुसार दमकमा सबैभन्दा बढी आलु बिक्री हुने दमकको सब्जी बजारमा केहि समयअघिसम्म पाँच केजीको २५० रुपियाँ पर्ने बीउ अहिले ३०० रुपियाँ पर्न थालेको छ ।

भारतबाट आएको आलुको बीउ सस्तो पाइने भएपछि त्यही बीउ ल्याएर व्यापारीले महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । सब्जी बजारका एक आलु व्यवसायीका अनुसार दैनिक कम्तीमा पनि आठदेखि १० ट्रक आलुको बीउ यहाँ आउने गरेको छ । यहाँबाट दमक र आसपास मात्र नभएर देशका अन्य भागमा पनि आलुको बीउ पुग्ने उहाँको भनाइ छ ।

किसानलाई अहिले पनि आलुको कस्तो बीउ आवश्यक हुन्छ भन्ने थाहा नभएको र बजारमा जेजस्तो पाइन्छ, त्यस्तै रोप्ने गरेको न्यौपाने बताउनुहुन्छ । कृषि प्राविधिक प्रेम पोखरेलका अनुसार स्वस्थ, चोट नलागेको, नकुहिएको तथा छोटो, मोटो र जातअनुसारको रङ्गीन टुसा भएको आलुको बीउ उपयुक्त हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -