Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३३:५३ बिहान
- ADVERTISEMENT -

मिस ग्राण्ड नेपाल २०२१ उपाधिका लागि १६ जना प्रतिस्पर्धामा

प्रकाशित मिति: २०७८ कात्तिक २३, मंगलबार

905
Shares

काठमाडौं, अमित भट्ट, २३ कात्तिक २०७८ । मिस ग्रान्ड नेपाल २०२१ उपाधिका लागि १६ जना प्रतिस्पर्धी भिडने भएका छन ।

नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालले ३५ जना प्रतिस्पर्धी मध्यबाट अहिले १६ जना प्रतिश्पर्धी राखेको छ ।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल मार्फत बर्सेनी देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस फेस अफ बिउटी इन्टरनेसनल मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको हो ।

यसवर्ष देखि अर्को एउटा ताज समेत थप गरी यो वर्ष बाट ५ जना सुन्दरीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिसपर्धा गराउने भएको छ ।

राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको अडिसनमा सयौ सुन्दरीहरुको सहभागितामा अहिले १६ जना मात्रै अग्र स्थानमा आएका छन ।

उक्त प्रतिस्पर्धामा निशु शाह सिरहाबाट , सपना कार्की पोखराबाट , वर्षा राणा नवलपरासीबाट , ममता मल्ल डोटीबाट , सोनाली सापकोटा काभ्रेबाट , सुर्जिना श्रेष्ठ काठमाडौबाट , मनिषा छिनाल हेटौडाबाट , यशोदा रेग्मी पाल्पाबाट , ममता बुढा क्षे त्रि बर्दियाबाट , बबिता आचार्य झापाबाट , अस्मिता तामाङ काठमाडौबाट , डिम्पल खरेल झापाबाट , प्रमिला विश्वकर्मा पोखराबाट , सोना यादव बाराबाट , आयुष्या चन्द ठकुरी , अन्जली थापा दाङबाट रहेका छन ।

मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिदै आएको दर्शकहरुले बताएका छन । छनोटमा परेका १६ जनाकै अहिले भोटिङ राउन्ड सुरु भइसकेको छ । सबै प्रतियोगीहरु भोटको लागि आआफ्नो गृह जिल्ला गइसकेका छन ।

मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै कम्पनी goodwill ambassador र नेपाली चलचित्रमा नायिका समेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२१ , मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -