Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३०:११ बिहान
- ADVERTISEMENT -

दुर्घटनामा परी तान्द्राङका १ जना यूवक गंभिर घाईते

प्रकाशित मिति: २०७८ कात्तिक २१, आइतबार

1085
Shares

गोरखा । गोरखा सदरमुकामा शनिबार दिउसो भएको दुर्घटनामा परी तान्द्राङका १ जना यूवक गंभिर घाईते भएका छन् । गोरखा नगरपालिका १० को बिरेनचोकमा भएको दुर्घटनामा परी गोरखा तान्द्राङका २६ बर्षिय निरजन बराम गंभिर घाईते भएको गोरखा प्रहरीले जनाएको छ ।

गोरखाबाट आँबुखैरेनी तर्फ जादै गरेको ना. ५१ प ७०४३ नम्बरको २२० को पल्सर र खैरेनी देखी गोरखा बजार तर्फ आउदै गरेको ना. २४ प ९१०८ नम्बरको भिआर मोटर साईलक एक आपसमा ठक्कर खादा पल्सरमा सवार बराम गंभिर घाईते भएका हुन् ।

उनको गा्ेरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी भरतपुर मेडिकल कलेज लगिएको छ । घाईते बरामको दाँहिने खुट्टा भाँचिएको छ भने टाउको र शरिरका अन्य भागमा समेत चोट लागेको छ ।

बराम संगै सवार उनका ८ बर्षिय भान्जा रञ्जित बराम भने सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।

भिरआरमा सवार गोरखा नगरपालिका १० का २३ बर्षिय आकाश कुमाल भने सामान्य घाईते भएका छन् । कुमालले विपरीत दिशाबाट आएको बरामको मोटरसाइकललाई ठक्कर दिएको स्थानियले बताए ।

कुमालको गोरखा अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ । अस्पतालले डिस्चार्ज गर्नासाथ उनलाई जिल्ला प्रहरी कार्यालय ल्याउने सुचना अधिकारी दाहालले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -