Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:५५ बिहान
- ADVERTISEMENT -

आज गोबद्धन पूजा पनि गरिदैँ

प्रकाशित मिति: २०७८ कात्तिक १९, शुक्रबार

297
Shares

काठमाडौँ, शुक्रबार, १९ कात्तिक २०७८ । आज कात्तिक शुक्लपक्ष प्रतिपदा तिथि । १९ कात्तिक, शुक्रबार । आज गोबद्धन पूजा अर्थात् गाईगोरु पूजा ।

आजको दिनलाई हलितिहार पनि भनिन्छ । आज म्ह पूजा पनि हो । नेवारी समुदायमा आफनो शरीरको पूजा आफैले गर्ने कार्यलाई म्ह पूजा भनिन्छ । आजदेखि नै नेपाल संवतको नयाँ वर्ष शुरुवात हुने गर्छ ।

आजबाट ११४२ बर्ष प्रारम्भ भएको छ । काठमाडौं उपत्यकाका नेवार समुदायले नेपाल संवतको स्वागत गर्ने गर्छन् ।

आज सूर्योदय बिहान ६ः१८ र सूर्यास्त १७ः१५ मा हुनेछ । आयुष्मान योग, स्वाती नक्षत्र चन्द्रमा तुला राशिमा रहेको छ । आज बिहान ११ः२६ देखि १२ः१० सम्म अभिजित मुहूर्त छ । आजको देवता हुन चन्द्रमा ग्रहदेव हुन केतु ।

आज तिहारको चौथो दिन हो । आज गाईगोरुको एकैसाथ पूजा गर्ने गरिन्छ । सनातनशास्त्रमा गाई भनेका माता समान हुन । गोरु किसानको लागि सबैभन्दा सहयोगी हो । त्यसैले आजको दिन गाईगोरुलाई मीठो खानेकुरा खान दिएर पूजा गर्ने प्रचलन छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -