Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२९:४५ बिहान
- ADVERTISEMENT -

आगामी चुनाव चितवनबाटै लड्ने प्रचण्डकाे उद्घाेष

प्रकाशित मिति: २०७८ कात्तिक १०, बुधबार

615
Shares

काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने निर्वाचनमा आफू चितवनबाटै चुनाव लड्ने उद्घाेष गरेका छन्।

गृहजिल्ला चितवनकाे भरतपुर पुगेका अध्यक्ष प्रचण्डले पत्रकारमाझ बाेल्दै आगामी चुनावमा चुनाव लड्दा चितवनबाटै लड्ने बताएका हुन्। उनले भने, ‘चितवनको जनतालाई कुनै दुविधा र भ्रम नहोस्। म चुनाव लड्ने यो अन्तिम पटक हुन पनि सक्छ। चितवन छोडिँदैन।’

फरक प्रसङ्गमा बाेल्दै उनले न्यायालयको स्वतन्त्रता र गरिमालाई कहीँ कतैबाट पनि आँच नआवस् भन्ने कुरामा आफूहरू सतर्क हुनैपर्ने बताए। उनले भने, ‘महाभियोगको विषयमा चर्चा र छलफल भएकै छैन । हिजोमात्र हामी गठबन्धनका तीनवटा पार्टी जुटेका थियौं । तर पाँचवटै पार्टी जुटेर छलफल गर्ने भन्ने भएको छ ।

कसैले पनि राज्यका प्रमूख अंग त्यसमा पनि न्यायापालिका जस्ताे संवेदनशील अंगकाे स्वतन्त्रता र गरीमामा आँच आउने प्रकारका कुनै पनि गतिविधि गर्न नहुने उनकाे भनाइ छ। उनले भने, ‘कांग्रेसको कोटाबाट यसअघि मन्त्री बनेका र उनले पछि राजीनामा दिएपछि यो विवाद बल्झेको छ, यस विषयमा पाँच दलीय गठबन्धनमा छलफल गरेर एउटा धारणा सार्वजनिक गर्नेछौँ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -