काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले ना’राबाजी गरिरहेका छन् । रोष्ट्रम अगाडि उभिएर उनीहरूले का’लोधन चाहिँदैन देश लु’ट्न पाइँदैन भन्दै नाराबाजी गरिरहेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा अ’वरोध नगर्न आ’ग्रह गर्दै आएका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्