Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१३:४३ बिहान
- ADVERTISEMENT -

के अब देशले फेरी नयाँ प्रचण्ड पाउला त ?

प्रकाशित मिति: २०७८ असोज १७, आइतबार

350
Shares

काठमाडौँ, १७ असोज २०७८ । २०५२ साल पछिको नेपाली राजनितिमा सदैब चर्चाको शिखरमा रहने नाम हो पुष्प कमल दाहाल प्रचण्ड । उनका समर्थको नजरमा उनी क्रान्तिका नायक हुन । दस वर्षको सशस्त्र विद्रोहको कमान्डरको भुमिका निर्वाह गरेर वृहत शन्ति सम्झौता पछि खुला राजितिमा आएका प्रचण्डले आफु वर्तमान गणतान्त्रिक व्यवस्था, संघिएता , धर्म निरपेक्षेता जस्ता परिवर्तन आफनै कारण संभव भएको किटन गर्दै आएका छन र यो विचारका समर्थक पनि ठुलै संख्यामा भेटिन्छन ।

लामो सशस्त्र विद्रह बाट आएको प्रचण्ड नेतृत्वको तत्कालिन माओवादिले वि.सं २०६४ सालको निर्वाचनमा संसदमा पहिलो पार्टि बन्न सफल भयो र प्रचण्डकै नेतृत्वमा सरकार बन्यो । तर सरकार टिक्न सकेन , विविध कारण देखाउदै पदबाट राजिनामा दिएका प्रचण्ड नयाँ अनुहारलाइ नेपालको नेतृत्वमा ल्याउने संवाहक बने । साहयोद्दा बाबुराम भट्टराइ , चुनव हारेका माधव कुवर नेपाल , झलनाथ खनल , केपी शर्मा आली , वर्तमान प्रधान मन्त्रि शेर बहादुर देउवा आज उनकै कारण सत्तामा छन । २०७० सालको चनावमा तेस्रो पार्टिमा खुम्चिए पनि निरन्तर सरकार परिवतनको कारण बनिरहे प्रचण्ड । उनको यहिँ स्वाभावले गर्दा धेरैले उनलाइ पदको मोह नभएका नेतको रुपामा लिने गर्दछन ।

वि सं २०७४ सालकाले स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रससँग तालमेल गरेका प्रचण्डले प्रदेश र केन्द्रिय निवार्चमा भने तत्कालिन नेकपा एमालेसँग तलमेल हुदै पार्टि एकिरण सम्म पुगे जसको. फल स्वरुप नेपाल कम्युनिष्ट पार्टिको नेतृत्वमा दुइ तिहाइको सरकार बन्यो तर केपी आली र प्रचण्ड विचको तिक्तता र प्रचण्डका भाषामा ओलीको प्रतिगमनकारी कदम पछि नेकपा विभाजन भयो ।

हजरौँ जनतालाइ समानता र समाजवादको सपना देखाएर छाडेको, आफना घाइते सह योद्दको वास्ता नगरेको , जनतको मतको कदर नगरेको जस्ता सयौँ आरोप प्रचण्डलाइ लाग्दै आएकाछन् । तर पछिल्लो समय प्रचण्का विचार र भाषणमा आमुल परिवर्तन आएको देखिन्छ ।

प्रखर राजनितिक वक्ताका रुपमा चनिएका प्रचण्डका पछिल्ला भाषणमा भावुकता बढि देखिन थालेको छ । कहिले आफु एक्लिने डर लागेको कहिले आफलाइ आत्महत्या गर्न मन लागेको जस्ता उनका अभिव्यतिले उनलाइ आफले गरेका गल्ति र कमि कमजोरिको महशस भएको सहजै अनुमान गर्न सकिन्छ । दुइ दिन अगाडि मात्रै आफु निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनलाइ सम्बोधन गर्दै माओवादि अबको चुनामा पहिलो पार्टि हुने उद्दघोष गरे । प्रचण्डको आत्मआलोचनालाइ जनताले पत्याउछन या पत्ताउदैन त्यो भने हेर्न बाकीँ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -