Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२१:१६ बिहान
- ADVERTISEMENT -

तीन दिने एकल चित्रकला प्रदर्शनी ‘भाइब्रेसन’ सम्पन्न

प्रकाशित मिति: २०७८ असोज १३, बुधबार

537
Shares

काठमाडौँ, असोज १२ गते । कलाकार तथा प्रा.डा. सबिना श्रेष्ठको तीनदिने एकल चित्रकला प्रदर्शनी ‘भाइब्रेसन’ सोमबार सम्पन्न भएको छ ।

बाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाल आर्ट काउन्सिलमा आयोजित प्रदर्शनीको शनिबार शुभारम्भ गर्नुभएको थियो । प्रदर्शनीमा डा. सबिनाले तीन वर्षमा सिर्जना गर्नुभएका १०३ वटा कलाकृति राखिएका थिए । एक्रेलिक रंग माध्यममा अमूर्त र अर्धमूर्त शैलीमा तयार पारिएका चित्रकलाले प्रकृति, जीवन र जगतका विविध भाव भङ्गीहरुलाई उतार्नुभएको थियो ।

‘भाइब्रेसन’ अर्थात् कम्पन । आँखा रोग विशेषज्ञ एवं प्राध्यापक डा. सबिनामा रहेको ‘कलाप्रेम’ मा एउटा घटनाले हलचल ल्याइदियो । त्यो घटना थियो, विश्व दृष्टि दिवसको सन्दर्भमा काठमाडौँ मेडिकल कलेजमा तीन वर्षअघि आयोजित चित्रकला कार्यशाला ।

त्यो बेला वरिष्ठ कलाकारहरुले क्यानभासमाथि रंग खेलेको दृश्यले उहाँको कलाचेतमा हलचल ल्याइदियो । त्यसै दिनदेखि ‘म पनि प्रयास गर्छु’ भन्ने जोश बटुलेर क्यानभास पोत्न थाल्नुभयो ।
उहाँले भन्नुभयो, “विज्ञान विषय पढ्ने क्रममा रामानन्द जोशीसँग पेन्सिल स्केचिङ सिक्ने मौका पाएको थिएँ । त्यसैले पनि क्यानभास पोत्न हिम्मत गरेँ, भावना अभिव्यक्त गर्ने रमाइलो तरिका रहेछ, कला ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -