Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०५:५० बिहान
- ADVERTISEMENT -

पालिका अधिवेशनको परिणामपछि इलाममा काँग्रेस नेता ड्म्बर खडका सभापति बन्ने सम्भावना बढी

प्रकाशित मिति: २०७८ असोज १३, बुधबार

2564
Shares

ईलाम, १३ असोज २०७८ । पत्रकार सम्मेलनमार्फत पालीकामा पुर्वघोषित उम्मेदवार हरूले बिजय गरेसङ्गै ईलाम काङ्ग्रेस मा खडका मजबुत देखिएका छन ।

इलाममा वडा र पालिकाको अबिधेशन सकिए पछि जिल्लाको माहोल अझ तातेको छ । १० वटा स्थानीय तह भएको इलाममा असोज ९ गते नै पालिका स्तरीय अधिवेशन सम्पन्न भइसकेको छ ।

पालिका स्तरीय अधिवेशन सम्पन्न पछि एक किसिमको आँकडा जिल्लामा देखिएपछि अहिले जिल्लामा सभापतिका आकांक्षीहरुले आफनो आफनो पक्षमा पल्ला भारी भएको बताउन थालेका छन् भने अन्यौलताकै बीच पनि नेताहरुको सक्रियता बढेको छ । यहाँ जिल्ला सभापतिको नेतृत्वका लागि संस्थापन र संस्थापनइतर समूहबाट दु्ई दुई जनाले उम्मेद्धारी घोषणा गरेका छन् जस्मा पूर्व राज्मन्त्री देखि युबा नेता हुदै लामो समय जिल्ला सभापति बनिसकेका केही अनुहार पनि सभापतिको दौडमा छन् । सभापतिको दौडमा देखिएका यी नेताहरुमा कसको पल्ला भारी छ भन्ने विषयमा समेत चियोचर्चा हुन थालेको छ ।

इलाममा सभापतिका उम्मेद्धारी घोषणा गरेका ४ जना मध्ये डम्बर खड्का र केशब थापा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् भने हिमालय कर्मचार्य र भेषराज आर्चाय रामचन्द्र पौडेल निकट मानिन्छन् । केशव थापा पूर्व राज्यमन्त्री हुन ्। त्यस्तै अर्का आकांक्षी डम्बर खड्का देउवा समूहमा लामो समयदेखि सहयात्री भएकाले देउवा समूहका विश्वास पात्रका नेताका रुपमा मात्र चिनिन्छन भेनेर बिभिन्न समाचार माध्यममा आएपनि केन्द्रमा गएर कसलाई सघाउने भन्ने अझै पक्का छैन ।

उनी युवा समाजसेबी नेता देखि दुखि गरिबका सारथी भनेर चिनिन्छन् । खड्काले सहयोग नगरेको मानिस कमै भेटीएलान जिल्लामा भने उनि नपुगेको र सहयोग नगरि फर्किएको बिकाश निमार्णका योजना कमै होला ।

यहि को आधारमा वा भनौ उनको योगदानको कदर गर्दै राष्ट्रिय सम्मान बाट सम्मानित भइसकेका छन् । यसैले पनि अहिलेको आवश्यक्ता खड्का नै रहेको मतदाताको बुझाई छ । यति मात्र नभएर केही दिन अघि सम्पन्न भएको बडा र पालिका स्तरको अबिधवेशन बाट पनि एक किसिमको तथ्याङ्ग जिल्लाका देखिएको छ जिल्लाका करीब ४० वटा वडामा वडा सभापति आफु निकटका निर्वाचित भएकाले अहिलेसम्म देखिएका आकांक्षीमध्ये बलियो र सम्भावना भएको युवा जुझारु नेता डम्बर खड्का देखिएका छन् ’ जिल्लाका एक नेताले भने, ‘त्यसैले उहाँ नै इलामको अबको पार्टी सभापति बन्नुहुनेछ ।’ अहिले देखिएका दाबेदारमध्ये खड्का मुख्य प्रतिष्पर्धी रहेको दाबी गरिन्छ ।

अर्को पक्ष भने जिल्लामा आर्चाय टक्कर दिन सक्ने उम्मेदवारमध्येका एक भएको बताउँछ । यद्यपि अहिले सम्मको नतिजा हेर्दा भने खड्काको पल्ला भारि रहेको देखिन्छ । भरखरै सम्पन्न भएको पालिकाको नतिजा जिल्लामा ४ वटै आकांक्षीले आफू कार्यकर्तामाझ लोकप्रिय भएकाले आफूले नै अधिवेशन जित्ने दावी गर्दै आएका छन् ।

१० स्थानीय तह रहेको इलाममा ४ स्थानीय तहमा खड्का निकटका पालिका सभापति चयन भएका छन् । माइनगरपालिका, माइजोगमाई गाउँपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर गाउँपालिकामा खड्का समुहबाट बिजयी भएका छन् । यस्तै माङ्सेवुङ गाउँपालिका, देउमाई नगरपालिका, रोङ गाउँपालिकासहित अन्य तिन स्थानिय तहमा पनि अधिकाशं खड्काकै नजिक मानिनेहरु बिजयी बनेका छन् ।

यसैले पनि खड्काको सभापति बन्ने पक्कापक्की जस्तै बनेको छ । यस अघिका क्षेत्रिय प्रतिनिधिहरुकको प्रतिनिधित्ब र अहिलेको १४ औ महाधिबेशनमा हेर्दा अहिले युवाहरुको संख्या अत्याधिक रहेको छ । ति युबाहरुको चाहना समेत नयाँ अनुहारकै खाचो भएको आमयुवा नेता कार्यकर्ताहरुको बुझाई छ ।पार्टी भित्र मात्र नभइ अन्य पार्टीबाट समेत काँग्रेस प्रवेश गर्नेहरु खडका सँगै प्रभावित भएकाले अग्रज नेता तथा युवाहरु अब इलाम काँग्रेसको साख बचाउन एक पटक खडकालाइ सभापति बनाउन आतुर छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -