Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२९:०९ बिहान
- ADVERTISEMENT -

१० बुँदे कार्यान्वयन गर्ने कार्यदलको संयोजक बने रावल

प्रकाशित मिति: २०७८ असोज ११, सोमबार

311
Shares

काठमाडौं, ११ असोज २०७८ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनमा सहजिकरणको लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल विस्तार गरेको छ ।

आज च्यासलस्थित तुल्सिलाल प्रतिष्ठानमा बसेको बैठकले यसअघि नै बनेको कार्यदलको संयोजक रावललाई बनाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

‘अध्यक्ष कमरेडको निर्देशनमा कार्यदलको संयोजकमा भीम रावल कमरेडलाई तोकिएको छ । कार्यदलमा ६ जना हुनुहुन्थ्यो । त्यसमा एक जना थपेर ७ जना बनाइएको छ । कमरेड शंकर पोखरेललाई पनि थपिएको छ ।’ योगेशले भने ।

कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -