Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०६:५९ बिहान
- ADVERTISEMENT -

मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति: २०७८ असोज ११, सोमबार

291
Shares

काठमाडौं, असोज ११ गते । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका बारे छलफल हुने उपसचिव तिवारीले बताउनुभयो । यता सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश फिर्ता लिने तयारी भएको जानकारी दिनुभएको छ ।

अध्यक्ष प्रचण्डले सोमबार बिहान बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिन आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको ब्रिफिङ गर्नुभएको हो ।

माओवादी केन्दका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले समसामयिक राजनीतिकलगायत राजनीतिक दलसम्बन्धी आध्यादेश फिर्ता लिने विषयमा छलफल भएको बताउनुभयो । उहाँले मङ्गलबार दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बस्ने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -