Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:१५ बिहान
- ADVERTISEMENT -

समाजसेवीद्वय सचिन पाण्डे र बिष्णु सुवेदीद्वारा संकलित सहयोग रकम हस्तान्तरण

प्रकाशित मिति: २०७८ असोज ३, आइतबार

550
Shares

काठमाडौँ, आइतबार, ३ भाद्र २०७८ । छत्रदेव ८ धरम्पानीका १७ बर्षिय बोन क्यान्सर पिडित भाइ गणेश खनाल बचाउका लागि संकलित रकम रु(१४१,१५५) अक्षरुपि एक लाख एकचालीस हजार एक सय पचपन्न रुपैयाँ आज एक कार्यक्रमकाबिच पिडित गणेश खनाल उपचार्थ हस्पिटलमा हस्तान्तरण गरिएको छ।

पिडित गणेश खनाल लामो समय देखि बोन क्यान्सरबाट पिडित छन । उनको उपचारका लागि पारिबारिक आर्थिक स्रोत नभएका कारण उपचारमा समस्या भएको जानकारी पाए लगत्तै समाजसेवीद्वय सचिन पाण्डे र बिष्णु सुवेदीले संयुक्त रुपमा सामाजिक सन्जालबाट सहयोग लागि सबै सहयोगी मन समक्ष अपिल गरेका थिऐ नभन्दै सहयोगी मनहरु एकाएक जोडिदै गएपछि यति ठुलो आर्थिक रकम जुटेको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी बिकाश खनाल अभियानका नेतृत्व कर्ता समाजसेवीद्वय सचिन पाण्डे र बिष्णु पुगेर बिरामीको अबस्था बुझि बिरामीको उपचारमा कुनै कसुर बांकि नराख्ने भन्दै पिडित परिबारलाई आस्वाशन दिएका छन भने पिडित परिबारको तर्फबाट आफ्नो छोरा बचाउका लागि सहयोग गर्नुहुने सबैलाई पिडित गणेशको आमा शान्ता खनालले धन्यवाद दिनु भयो।

साथै, समाजसेवीद्वय सचिन पाण्डे र बिष्णु सुवेदी समाजसेवी बिगत लामो समय देखि सामाजिक कार्यमा सक्रिय छन भने जिल्लाका धेरै दुखि गरिब पिडितलाई सहयोग उपलब्ध गराउदै आएका छन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -