Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५१:१२ बिहान
- ADVERTISEMENT -

परदेशी रिजालको चाँदनी

प्रकाशित मिति: २०७८ असोज २, शनिबार

1084
Shares

काठमाडौं, शनिबार, २ असॊज २०७८ । नेपाली गीतसंगीतको क्षेत्रमा प्रतिभाशाली कलाकारका रूपमा चिनिनुभएका गायक केशव रिजालले आफ्नो नयाँ कोशेलीका रूपमा ‘चाँदनी’ गीत सार्वजनिक गर्नुभएको छ । नेपाली गीतसंगीतको बजारमा दैनिक थुप्रै गीत सार्वजनिक भइरहँदा दर्शकको आँखामा पर्ने केहीमात्र गीत हुन्छन् अर्थात मनमुटुमा सबै गीत बस्दैनन् । तर, पछिल्लो समय दर्शक तथा श्रोताको मागअनुरूपको गीत बनेकोमा गायक रिजाल विश्वस्त हुनुहुन्छ ।

गीतमा रिजालसँगै लोकप्रिय गायिका शान्तिश्री परियारको स्वर रहेको छ । रमेश परियारले शब्द सिर्जना गर्नुभएको छ भने ईश्वर सिंहले गीतको भाका सिर्जना गर्नुभएको हो । मौसम हिमालीको निर्देशन रहेको यस गीतको सम्पादन मनोज कार्कीले गर्नुभएको हो । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन छ । भिडियोमा लोकप्रिय गायक रामजी खाँण र गीता ढुंगानाको अभिनय छ ।

विगत केही वर्षयता वैदेशिक रोजगारको सिलसिलामा अमेरिकाको क्यालिफोर्नियामा रहनुभएका रिजाल करिब एक दशकदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । पर्वतको पाङ्मा जन्मिनुभएका रिजालले ‘हिमालको काखबाट सेती बग्यो’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्राको सुरुवात गर्नुभएको हो ।

त्यसयता आफ्नो स्वर, लय तथा शब्द सिर्जनामा थुप्रै गीतहरू बजारमा ल्याइसक्नुभएको छ । उहाँका सिर्जना तथा स्वरमा ‘हिमालको काख’, ‘कोदो’, ‘नौजाले’ लगायतका गीत सार्वजनिक भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -