काठमाडौँ, सोमबार, २८ भाद्र २०७८ । बिवेकशिल र एमालेमा पार्टी परित्याग गरी नेपाली कांगेसमा प्रबेश गरेका छन ।

कागेश्वोरी मनहरा नगरपालिका वडा न.७ को नजिकिदै गरेको महाधिवेशन अन्तर्गतको वडा अधिवेशनको संघारमा बिबेकसिल साझाको सकृय नेता राम भक्त थापा एबम नेकपा एमालेको सकृय युवा नेता सुरेश थापा नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन ।

आज आयोजित कागेश्वोरी मनहरा नगरपालिका वडा न.७ को शुभ श्री पार्टी प्यालेस मा आयोजित कार्यक्रममा कांगेस केन्द्रिय सङठन बिभाग सदस्य शंकार थापा एबम काठमाडौं क्षेत्र न.२ क्षेत्रीय सभापती उपेन्द्र कार्कीले टीका र खादा ओढाइ उहाँहरुलाइ पार्टी प्रवेश गराउनुभएको हो ।








































