Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
८:५०:५५ बिहान
- ADVERTISEMENT -

परराष्ट्रको एनआरएनलाई पत्र : निर्वाचन प्रक्रिया स्थगित गर्न आग्रह

प्रकाशित मिति: २०७८ भदौ २८, सोमबार

427
Shares

काठमाडौं, सोमबार, २८ भाद्र २०७८ । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न अनुराेध गरेकाे छ ।

मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्र लेख्दै यस्तो अनुराेध गरेकाे  हो ।

एनआरएनए को १० औँ महाधिवेनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापाक धाँधल गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले पत्र लेख्दै निर्वाचन प्रक्रिया स्थगन गर्न भनेकाे हो ।

परराष्ट्रका अनुसार उक्त निवेदनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनौट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, साइप्रस, अस्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पार्चुगललगायत मुलुकहरुमा समस्या रहेको पत्रमा उल्लेख छ । यसैगरी पत्रमा जापानकोे राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका सम्बन्धमा उठेका विषयबारेमा सम्बोधन नगरिएको लेखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -