काठमाडौँ, २८ भाद्र २०७८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ,। सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्