Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:५३:०४ राति
- ADVERTISEMENT -

देउवाइतरका चार नेताको प्रतिवद्धता : एकजना उमेदवार हुन्छौँ

प्रकाशित मिति: २०७८ भदौ १७, बिहीबार

597
Shares

काठमाडौं, बिहिबार, १७ भाद्र २०७८ । नेपाली कांग्रेस संस्थापनइतर समूहका चार नेताले आगामी महाधिवेशनमा आफूहरुका तर्फबाट एकजनामात्रै उमेदवार रहने घोषणा गरेका छन् ।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालाले पत्रकार सम्मेलन गर्दै आफूहरु एकठाउँमा रहेको बताएका हुन् ।

“हामी चारजनामध्ये एकजनाले मात्रै उमेदवारी दिन्छौँ । हाम्रो बीचमा खटपट छैन । एकतावद्ध भएर जान्छौँ,” पत्रकार सम्मेलनका क्रममा नेता पौडेलले भने,“पार्टी र लोकतन्त्र बचाउनका लागि हामी एक भएर अघि बढ्छौँ । देशभरका साथीहरुलाई आश्वस्त पार्न चाहन्छौँ । हामीले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गर्छौँ ।”

पौडेलले को उमेदवार भन्ने विषयमा केही समयपछि निर्णय हुने बताए ।

“व्यक्ति तोक्ने काम केही समय थाति राखेका छौँ,” उनले भने, “केही समयमा निर्णय गर्छौँ ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -