Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:३१ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेस भिमसेन थापा गाउँपालिका सभापतिमा भट्टराई बलिया उमेद्वार

प्रकाशित मिति: २०७८ भदौ १४, सोमबार

1199
Shares

गोरखा, सोमबार, १४ भाद्र २०७८ । नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको लागि माहोल तातिँदै गएको छ ।

यसअघि पनि विभिन्न मितिमा महाधिवेशन गर्ने तयारी गरे पनि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै पटक–पटक महाधिवेशनको मिति सार्दै आएको कांग्रेसको अहिलेको मितिमा भने संवैधानिक अड्चनका कारण जसरी भए पनि महाधिवेशन गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि वडादेखि केन्द्र तहसम्मका नेता कार्यकर्ताहरु आन्तरिक भेटघाट र चुनावी प्रचारप्रसारमा दौडधूप गरिरहेका छन् ।

नेपाली कांग्रेस भिमसेन थापा गाउँपालिका सभापतिमा नारायण भट्टराई बलिया उमेद्वार देखिनु भएको छ ।
भिमसेन थापा गाउँपालिका गाउँपालिका वडा न २ का वडा अध्यक्ष रहनु भएका भट्टराई पार्टीको क्षेत्रिय सदस्य समेत रहनु भएको छ ।

त्यसैगरी, भिमसेनथापा गाउँपालिका वडा न ५ का कुबिर पौडेलको चर्चा रहेको छ ।

गाउँपालिका सचिवका रुपमा उहाँ बलिया देखिनु भएको छ । बगुवा सम्पर्क समिति उप-सभापतिको महत्वपुर्ण जिम्मेवारी बहन गर्दै उहाँ तरुण दल गोरखा बगुवा, अध्यक्ष, ह्वाइट हाउस इन्जिनियरिङ कलेज ने बि संघ अध्यक्ष, तरुण दल गोरखा क्षेत्र -०१ प्रदेश ‘ख’ संयोजक, नेपाल तरुण दल गण्डकी प्रदेश सदस्य र नेपाल तरुण दल गोरखा-क्षेत्र ०१ क्षेत्रिय उपाध्यक्षमा महत्वपुर्ण जिम्मेवारी बहन गर्दै आउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -