Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२७:४१ बिहान
- ADVERTISEMENT -

४७ जिल्लाको क्रियाशील सदस्यताको सूची तयार, तोकिएकै मितिमा महाधिवेशन : नेता पौडेल

प्रकाशित मिति: २०७८ भदौ १२, शनिबार

385
Shares

काठमाडौं, १२ भाद्र २०७८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तोकिएकै मितिमा महाधिवेशन हुने बताएका छन् ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भएको भेटपछि तोकिएकै मितिमा महाधिवेशन सम्पन्न हुने अवस्था आएको उनले बताएका हुन् ।

४७ जिल्लाका क्रियाशील सदस्यहरूको सूची तयार भएर खामबन्दी भइसकेको र निर्वाचन प्रतिनिधिहरू पनि खटिइसकेकाले महाधिवेशन समयमै हुने उनले बताए।

‘४७ जिल्लाको क्रियाशील सदस्यताको सूची तयार भएर खामबन्दी भइसक्यो । त्यहीअनुसार निर्वाचन प्रतिनिधिहरू पनि खटिइसकेको अवस्था छ। हिजो सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पनि सहमति भएको छ। वडा अधिवेशन १८ गते हुने गरी महाधिवेशनको प्रक्रिया अगाडि बढ्यो । बाँकी जिल्लाहरूको विवाद क्रमिक रूपमा सल्टाउँदै अगाडि बढ्ने गरी सहमति भएको छ,’ पौडेलले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -